एनसेलको शेयर खरीद बिक्री रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश (आदेशको प्रतिसहित)

Advertisement

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको शेयर खरीद बिक्री रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलाशले मंसिर २५ गते पनि यसैसम्वन्धी मुद्दाको पेशी रहेकाले सो दिनसम्मको लागि शेयर किनबेचसम्वन्ध कुनै पनि कुरा नगर्न यस्तो आदेश दिएको हो । 

साथै, आदेशमा यही मंसिर २५ गते हुने अर्को छलफलमा यससम्वन्धमा भएका थप निर्णयहरुसहित उपस्थित हुन सम्वन्धित पक्षहरुलाई अदालतले आदेश दिएको छ । 

Advertisement

आदेशको प्रतिलिपि

undefinedundefined

Advertisement

Advertisement