बिक्री घटेपछि भण्डारण गरिएको चिज (फोटो फिचर)

Advertisement

इलामको सूर्योदय नगरपालिका-३ स्थित लक्की डेरी उद्योगका सञ्चालक तुलु तामाङ आफ्नो उद्योगमा उत्पादित चिज देखाउँदै । पछिल्लो समय बजारमा चिज बिक्री घटेपछि उत्पादित चिज भण्डारण गरेर राख्न परेको उनको भनाई छ । तस्बिरः रामकुमार लिम्बू/ रासस

Advertisement

Advertisement

Advertisement