घरजग्गा कर्जा र शेयरधितो कर्जामा जोखिमभार घट्यो

Advertisement

काठमाडौं । राष्ट्र बैंकले रियलस्टेट कर्जा र शेयर धितो कर्जामा जोखिम भार घटाएको छ । बैंकले पहिलो त्रैमासको समिक्षा गर्दै केहि व्यवस्था संशोधन गरेको हो । 

शुक्रबार जारी मौद्रिक नीति समिक्षामा बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु ५० लाखसम्मको शेयर धितोमा जोखिमभार घटाई १ सय २५ प्रतिशत कायम गरेको छ। 

Advertisement

यसअघि राष्ट्र बैंकले जोखिमभार १ सय ५० प्रतिशत कायम गरेको थियो । 

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको समीक्षा, नयाँ के-के आयो ? (पूर्णपाठसहित)

 

Advertisement

Advertisement