शेयर खरिद बिक्रीसम्वन्धमा नचाहिँदो प्रचार गरिएको एनसेलको कर्मचारी युनियनको दावी

Advertisement

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर्मचारी ट्रेड युनियनले कम्पनीको शेयर खरिद बिक्रीसम्वन्धमा नचाहिँदो प्रचार गरिएको भन्दै आलोचना गरेको छ । 

शुक्रबार विज्ञप्ति निकालेर व्यवसायिक वातावरण बिगार्नेगरी केही सञ्चार माध्यमले अनर्गल प्रचार गरेको दावी गर्दै कुनै पनि कम्पनीको शेयर खरिद बिक्री हुनु सामान्य प्रक्रिया भएको दावी गरेको छ । 

Advertisement

युनियनका अध्यक्ष र महासचिवको हस्ताक्षरमा जारी विज्ञप्ति यस्तो छः 

undefined
 

Advertisement

Advertisement