पेरुका पूर्व राष्ट्रपति फुजिमोरी जेलमुक्त

Advertisement

काठमाडौं । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी संवैधानिक अदालतको फैसलापछि जेलमुक्त भएका छन् ।

उनी मानवता विरुद्धको अपराधको लागि २५ वर्षको सजाय भोगिरहेका थिए । संवैधानिक अदालत (टिसी) ले मंगलवार रिहा गर्न आदेश दिएको थियो । फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लामा रहेको बार्बाडिलो जेलको गेटबाट छुटेका थिए । सिन्ह्वा–नान

Advertisement

Advertisement