आईसीएफसी फाइनान्सले घोषणा गर्यो ६.५० प्रतिशत लाभांश

Advertisement

काठमाडौं । आईसीएफसी फाइनान्सले शेयरधनीहरुलाई ६.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आव २०७९/८० को नााफाबाट नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लक्ष्मणप्रसाद जैसीले जनाएका छन् । 

Advertisement

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।  

Advertisement

Advertisement