शेयर बजार ह्वात्तै बढेपछि २० मिनेटका लागि रोकियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार २० मिनेटका लागि रोकिएको छ । 

साताको पहिलो दिन बजार खुलेको ५ मिनेट ४८ सेकेन्डमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको हो ।

Advertisement

मौद्रिक नीतिको समीक्षामा लचकता अपनाइएको प्रभाव शेयर बजार पनि देखिएको हो । नेप्से परिसूचक ७४.२० अंकले बढेर १९२६.९८ मा पुगेपछि २० रोकिएको छ । 

Advertisement

Advertisement