सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव नगर्ने

Advertisement

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । 

सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय भएको कम्पनी सचिव प्रिति श्रेष्ठले जनाएकी छिन् । 

Advertisement

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि उक्त निर्णय कार्यान्वयन हुनेछ ।  
 

Advertisement