चालीस लाख ३२ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४० लाख ३२ हजार ८ सय ७५ कित्ता शेयर सूचीकृत भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ५० प्रतिशत हकप्रद बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
 

Advertisement

Advertisement

Advertisement