सडक किनारमा सुन्तला व्यापार (फोटो फिचर)

Advertisement

स्याङ्जाको पुतलीबजार नगरपालिकाको मायाटारीस्थित सिद्धार्थ राजमार्गको किनारमा बिक्रीका लागि राखिएको सुन्तला । जिल्लामा उत्पादन भएको कुल सुन्तलामध्ये राजमार्गका छेउछाउबाट नै करिब १० प्रतिशत बिक्री हुने गरेको छ । तस्विरः तोलाकान्त बगाले/रासस

Advertisement

Advertisement

Advertisement