दश कित्ता नीति पुनरावलोकन गर्न समिति गठन, सेबोनको नयाँ निर्देशनमा के के आयो ?

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १० कित्ता नीति पुनरावलोकन गर्ने भएको छ । 

१० कित्ता नीति पुनरावलोकनको लागि प्रविणकुमार झाको संयोजकत्वमा भोलानाथ ढुंगाना सहितको समिति बनेको सेबोन स्रोतले जनाएको छ ।  

Advertisement

यता, सूचीकृत कम्पनीहरुले ‘लकइन’मा रहेको शेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै सार्वजनिक रुपमा सूचना जारी गरेर जानकारी गराउनु पर्ने सेबोनले निर्देशन जारी गरेको छ । 

सञ्चालक समिति बैठकले ‘लकइन’मा रहेको सेयर दोस्रो बजारमा कारोबार खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने निर्णय गरेको हो । 

यस्तो छ सेबोनको निर्देशन

undefined

Advertisement