एक करोड ८५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता शेयर सूचीकृत भएको छ । 

अरुण काबेली पावर लिमिटेडले शेयरधनीहरुलाई बिक्री गरेको १०० प्रतिशत हकप्रद बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement

Advertisement