मौरीका घार, चलेको छ धेरैको घरबार (फोटो फिचर)

Advertisement

चितवनको कालिका नगरपालिका–१० पाइमाराङमा किसान रामबहादुर थापाले चराउन राखेका मौरीका घार । चिउरी फुल्ने यो सिजनमा किसानले यस क्षेत्रमा मौरीलाई चराउन लैजाने गरेका छन । तस्बिरः कृष्ण आचार्य/रासस

Advertisement

Advertisement

Advertisement