आईटेलले ल्यायो एस२३ स्मार्ट फोन खरिदमा उपहार योजना

Advertisement

काठमाडौं । चिनिया ब्रान्ड आईटेलले आफ्नो उत्पादन एस२३ स्मार्ट फोन खरिदमा उपहार योजना ल्यएको छ । उक्त उपहार योजना अन्तर्गत हरेक एस२३ स्मार्ट फोनको खरिदमा ग्राहकले टीसर्ट उपहार पाउने भएका छन ।

आइटेल एस२३ नाम दिइएको उक्त मोडलमा [८+८] जि बि + १२८ जिबिको स्टोरेज रहेको छ ।

Advertisement

५० मेगा पिक्सेल रेअर क्यामरा तथा ८ मेगा पिक्सेल फ्रन्ट क्यामरा रहेको उक्त मोबाईल को नेपाली मुल्य रु १५८९० रहेको छ ।

५००० एमएएचको ब्याट्री, १० को फास्ट चार्जिङ, ९० एचजेडको रीफ्रेश रेट रहेको उक्त मोडेल को नेपाल का लागि अधिकारिक बिक्रेता माहालक्स्मी मोबाईलस प्रा लि रहेको छ। कम्पनी ले १०० दिनको रीप्लेस्मेन्ट वारन्टी  पनि  राखेको छ ।


 

Advertisement