टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

Advertisement

काठमाडौं ।  राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति पक्राउ गरेको हो । 

Advertisement

उनीमाथि टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोप छ । 

नेपालमा राइड सेयरिङ भित्र्याउने टुटल पहिलो कम्पनी हो ।

Advertisement