लोक सेवा आयोगद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचीसहित)

Advertisement

काठमाडौं । लोक सेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन माग गरेको छ । निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त आह्वान गरेको हो । 

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

Advertisement

परीक्षाको किसिम लिखित, सूचना प्रविधि सीप परीक्षण र अन्तर्वार्ता हुने बताइएको छ । 
 

undefined

null

Advertisement