तीनकुनेमा माघ ६ र ७ गते ‘विन्टर फेस्टिवल अर्गानिक मार्केट’ सञ्चालन हुने

Advertisement

काठमाडौं । व्यान्जन हाउस प्रा.लि.को आयोजनामा राजधानीको तीनकुनेस्थित वाग्मति नदी किनार (पेन्टागन कलेज पछाडी) ‘विन्टर फेस्टिवल अर्गानिक मार्केट’ सञ्चालन हुने भएको छ । 

उक्त बजारमा खानाका परिकारहरुमा १५ प्रतिशतसम्म छुट अफरको व्यवस्था गरिएको आयोजकको भनाई छ । उक्त बजारमा प्राङगारिक खानाका स्टल, जाडोका कपडाका स्टल, लाइफ फुड स्टल, बेकरी, प्रत्यक्ष गीत संगीतको व्यवस्था समेत रहेको छ । 

Advertisement

Advertisement

Advertisement