नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी चयन

Advertisement

काठमाडौं । नेपाल टेलिकम सञ्चालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी चयन भएका छन् । 

सञ्चार सचिव टेलिकमको अध्यक्ष रहने प्रावधान अनुसार सुवेदी अध्यक्ष चयन भएको कम्पनी सचिव राजेन्द्र अर्यालले जनाएका छन् । 

Advertisement

अध्यक्ष सुवेदीले पद तथा गोपनियताको सपथ दिइसकेका छन् । 
 

Advertisement