दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान (सूचनासहित)

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गर्दै योग्य र इच्छुक व्यक्तिबाट दरखास्त मागेको हो ।

Advertisement

मन्त्रालयका अनुसार दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

आवेदन दिने अन्तिम दिन आजका मितिले सातौं दिन रहनेछ । तर, सो दिन सार्वजनिक बिदा परेमा त्यसको भाेलिपल्ट पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

undefined

Advertisement