अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड घट्यो, कुन विदेशी मुद्राको विनियम दर कति ?

Advertisement

काठमाडौं । आज २०८० माघ २२ गते, ५ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.३८ रुपियाँ र बिक्री दर १३२.९८ रुपियाँ तोकिएकामा हिजो पनि खरिदबिक्री दर सोही थियो । 

त्यसैगरी युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने घटेको छ । आज युरो १ को खरिद दर १४२.७९ रुपियाँ र बिक्री दर १४३.४३ रुपियाँ छ । जुन हिजो खरिद १४४.०७ रुपियाँ र बिक्री दर १४४.७२ रुपियाँ तोकिएको थियो । 

Advertisement

यस दिन पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.२२ रुपियाँ र बिक्री दर १६७.९८ रुपियाँ तोकिएको छ । अघिल्लो दिन यस्तो खरिदबिक्री दर क्रमशः १६८.९१ र १६९.६८ रुपियाँ निर्धारण गरिएको थियो । 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.३८

१३२.३८

१३२.९८

१३२.९८

युरो

१४४.०७

१४२.७९

१४४.७२

१४३.४३

पाउन्ड स्टर्लिङ

१६८.९१

१६७.२२

१६९.६८

१६७.९८

स्विस फ्रांक

१५४.७१

१५२.७६

१५५.४१

१५४.४५

अस्ट्रेलियन डलर

८७.४४

८६.२३

८७.८४

८६.६२

सिंगापुर डलर

९९.१४

९८.६३

९९.५९

९९.०७

जापानी येन

१०

९.०३

८.९२

९.०८

८.९६

चिनियाँ युआन

१८.४४

१८.४१

१८.५३

१८.४९

साउदी रियाल

३५.३०

३५.३०

३५.४६

३५.४६

कतारी रियाल

३६.३१

३६.३१

३६.४८

३६.४८

थाइ भाट

३.७६

३.७२

३.७८

३.७४

युएइ दिराम

३६.०४

३६.०४

३६.२०

३६.२०

मलेसियन रिंगिट

२८.०७

२८.०७

२८.१९

२८.१९

कोरियन वन

१००

१०

९.८९

१०.०४

९.९३

स्विडिस क्रोनर

१२.७७

१२.६१

१२८३

१२.६७

डेनिस क्रोनर

१९.३३

१६.१६

१९.४२

१९.२५

हङकङ डलर

१६.९३

१६.९३

१७.०१

१७

कुबेती दिनार

४३०.८३

४३०.१५

४३२.७८

४३२.१०

बहराइन दिनार

३५१.१७

३५१.१४

३५२.७६

३५२.७३

 

 

 


 

Advertisement