प्रदेश लोक सेवा आयोगद्वारा पाँचौं तहका पदमा दरखास्त आह्वान (सूचनासहित)

Advertisement

काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि आवेदन मागेको छ । 

आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौं तहका लागि दरखास्त माग गरेको हो । 

Advertisement

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने सार्वजनिक सूचनामा उल्लेख छ । दरखास्त फागुन १४ गतेसम्म दिन सकिनेछ । तर, दोब्बर दस्तुर तिरेको हकमा भने फागुन २१ सम्म दरखास्त दिन सकिने बताइएको छ ।  

undefined

Advertisement