अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो र पाउन्ड घट्यो, कुन विदेशी मुद्राको विनियम दर कति ?

Advertisement

काठमाडौं । आज २०८० माघ २४ गते, ७ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.६० रुपियाँ र बिक्री दर १३३.२० रुपियाँ तोकिएकामा हिजो पनि खरिदबिक्री दर सोही थियो । 

त्यसैगरी युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने घटेको छ । आज युरो १ को खरिद दर १४२.३३ रुपियाँ र बिक्री दर १४२.९८  रहेकामा अघिल्लो दिन खरिद १४२.६२ रुपियाँ र बिक्री १४३.२७ रुपियाँ थियो । 

Advertisement

राष्ट्र बैंकले बुधबारका लागि पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६.३९ र बिक्री दर १६७.१४ १६६.९२ रुपियाँ र बिक्री दर १६७.६८ तोकेको छ । जुन अघिल्लो दिन खरिद १६७.९२ रुपियाँ र बिक्री १६७.६८ रुपियाँ थियो । 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.६०

१३२.६०

१३३.२०

१३३.२०

युरो

१४२.६२

१४२.३३

१४३.२७

१४२.९८

पाउन्ड स्टर्लिङ

१६६.९२

१६६.३९

१६७.६८

१६७.१४

स्विस फ्रांक

१५२.६०

१५२.०६

१५३.२९

१५२.७५

अस्ट्रेलियन डलर

८६.२६

८६.१०

८६.६५

८६.४९

सिंगापुर डलर

९८.५५

९८.५२

९८.९९

९८.९६

जापानी येन

१०

८.९४

८.९२

८.९८

८.९६

चिनियाँ युआन

१८.४२

१८.४४

१८.५१

१८.५३

साउदी रियाल

३५.३६

३५.३६

३५.५२

३५.५२

कतारी रियाल

३६.३७

३६.३७

३६.५४

३६.५४

थाइ भाट

३.७१

३.७२

३.७३

३.७३

युएइ दिराम

३६.१०

३६.१०

३६.२७

३६.२७

मलेसियन रिंगिट

२७.९१

२७.८२

२८.०४

२७.९५

कोरियन वन

१००

९.९५

९.९७

१०

१०.०२

स्विडिस क्रोनर

१२.५४

१२.४९

१२.६०

१२.५५

डेनिस क्रोनर

१९.१३

१९.०८

१९.२२

१९.१६

हङकङ डलर

१६.९५

१६.९५

१७.०३

१७.०३

कुबेती दिनार

४३०.८०

४३०.५१

४३२.७५

४३२.४५

बहराइन दिनार

३५१.७२

३५१.७२

३५३.३२

३५३.३२

 

Advertisement