अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० माघ २५ गते, ८ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
अमेरिकी डलरको भाउ घटेको छ । हिजो अमेरिकी १ डलरको खरिद दर १३२.६० रुपियाँ र बिक्री दर १३३.२० रुपियाँ तोकिएकामा आज खरिद १३२.४६ रुपियाँ र बिक्री १३३.०६ रुपियाँ छ ।  

युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने बढेको छ । आज युरो १ को खरिद दर १४२.६५ रुपियाँ र बिक्री दर १४३.२९ रहेकामा अघिल्लो दिन खरिद १४२.३३ रुपियाँ र बिक्री १४२.९८ थियो । 

Advertisement

त्यसैगरी राष्ट्र बैंकले बिहीबारका लागि पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.३२ र बिक्री दर १६८.०७ रुपियाँ तोकेको छ, जुन हिजो खरिद १६६.३९ र बिक्री १६७.१४ रुपियाँ थियो । 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.६०

१३२.४६

१३३.२०

१३३.०६

युरो

१४२.३३

१४२.६५

१४२.९८

१४३.२९

पाउन्ड स्टर्लिङ

१६६.३९

१६७.३२

१६७.१४

१६८.०७

स्विस फ्रांक

१५२.०६

१५१.७८

१५२.७५

१५२.४७

अस्ट्रेलियन डलर

८६.१०

८६.४८

८६.४९

८६.८७

क्यानेडियन डलर

९७.९९

९८.२९

९८.४३

९८.७३

सिंगापुर डलर

९८.५२

९८.६५

९८.९६

९९.१०

जापानी येन

१०

८.९२

८.९५

८.९६

८.९९

चिनियाँ युआन

१८.४४

१८.४१

१८.५३

१८.४९

साउदी रियाल

३५.३६

३५.३२

३५.५२

३५.४८

कतारी रियाल

३६.३७

३६.३३

३६.५४

३६.४९

थाइ भाट

३.७२

३.७२

३.७३

३.७४

युएइ दिराम

३६.१०

३६.०६

३६.२७

३६.२३

मलेसियन रिंगिट

२७.८२

२७.८२

२७.९५

२७.९५

कोरियन वन

१००

९.९७

९.९८

१०.०२

१०.०३

स्विडिस क्रोनर

१२.४९

१२.६४

१२.५५

१२.७०

डेनिस क्रोनर

१९.०८

१९.१२

१९.१६

१९.२१

हङकङ डलर

१६.९५

१६.९४

१७.०३

१७.०१

कुबेती दिनार

४३०.५१

४३०.२३

४३२.४५

४३२.१८

बहराइन दिनार

३५१.७२

३५१.३३

३५३.३२

३५२.९२

 

 


Advertisement