नेपाल प्रहरीद्वारा एकैपटक ठूलो संख्यामा आदेवन माग (सूचनासहित)

Advertisement

काठमाडौं । नेपाल प्रहरीले एकैपटक ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । 

खुला तथा समावेशीसहित १९५० पदका लागि आवेदन माग गरिएको छ । जसमा जनपद, भान्से, हजाम, कुचिकार र खेलाडी रहेका छन् । 

Advertisement

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उम्मेदवारले रू १० काे टिकट टाँसी दरखास्त दिन सक्नेछन् ।

दरखास्त दिने अन्तिम मिति चैत ९ रहेको छ ।

undefined

Advertisement