अमेरिकी डलर स्थिर हुँदा युरो र पाउन्ड बढ्यो, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० माघ २९ गते, १२ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
अमेरिकी डलरको भाउ स्थिर छ । हिजो अमेरिकी १ डलरको खरिद दर १३२.५६ रुपियाँ र बिक्री १३३.१६ रुपियाँ तोकिएकामा यस दिन पनि खरिदबिक्री दर सोही छ ।  

त्यसैगरी, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने बढेको छ । आज युरो १ को खरिद दर १४२.९५ र बिक्री दर १४३.६० हुँदा आइतबार क्रमशः खरिद १४२.७४ रुपियाँ र बिक्री दर १४३.३९ थियो । 

Advertisement

त्यसैगरी, राष्ट्र बैंकले आइतबारका लागि पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.३९ र बिक्री दर १६८.१५ तोकेको छ । अघिल्लो दिन भने यस्तो दर क्रमशः १६७.११ र १६७.८७ रुपियाँ थियो । 

यसबाहेक आज सिंगापुर डलर, चिनियाँ युआन, साउदी तथा कतारी रियाल, थाई भाट, युएई दिराम आदिको विनिमय मूल्य हिजोको तुलनामा स्थिर छ । 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.५६

१३२.५६

१३३.१६

१३३.१६

युरो

१४२.७४

१४२.९५

१४३.३९

१४३.६०

पाउन्ड स्टर्लिङ

१६७.११

१६७.३९

१६७.८७

१६८.१५

स्विस फ्रांक

१५१.४१

१५१.५४

१५२.१०

१५२.२३

अस्ट्रेलियन डलर

८६.२९

८६.४८

८६.६८

८६.८७

क्यानेडियन डलर

९८.५२

९८.४९

९८.९७

९८.९३

सिंगापुर डलर

९८.४७

९८.४७

९८.९२

९८.९२

जापानी येन

१०

८.८७

८.८८

८.९२

८.९२

चिनियाँ युआन

१८.४३

१८.४३

१८.५१

१८.५१

साउदी रियाल

३५.३५

३५.३५

३५.५१

३५.५१

कतारी रियाल

३६.३५

३६.३५

३६.५२

३६.५१

थाइ भाट

३.६९

३.६९

३.७१

३.७१

युएइ दिराम

३६.०९

३६.०९

३६.२६

३६.२६

मलेसियन रिंगिट

२७.८२

२७.८२

२७.९५

२७.९५

कोरियन वन

१००

९.९६

९.९६

१०

१०

स्विडिस क्रोनर

१२.६५

१२.६७

१२.७१

१२.७३

डेनिस क्रोनर

१९.१५

१९.१८

१९.२३

१९.२६

हङकङ डलर

१६.९५

१६.९५

१७.०३

१७.०३

कुबेती दिनार

४३०.३१

४३०.५२

४३२.२५

४३२.४६

बहराइन दिनार

३५१.६४

३५१.६४

३५३.२३

३५३.२३

 

Advertisement