सार्वजनिक पदबाट भट्टराईले लिए स्वेच्छिक अवकाशः भन्छन्–‘कसैसंग कुनै गुनासो छैन’

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ रमेशकुमार भट्टराई स्वेच्छिक अवकाश लिएका छन् ।

४२ वर्ष बैंक तथा बीमा क्षेत्रमा कार्यरत रही २८ वर्ष विभिन्न कम्पनीमा सीईओ रहेका भट्टराईले फागुन १ गतेदेखि सार्वजनिक पदबाट स्वेच्छिक अवकाश लिएको उल्लेख गरेका छन् । 

Advertisement

उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘कसैसंग कुनै गुनासो छैन । मलाई निरन्तर सफल बनाउन सहयोग गर्ने सबैलाई हृदय देखि धन्यबाद दिन चाहन्छु ।’ 

undefined

 

Advertisement