मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगत भन्दा १ प्रतिशतमात्रै कम

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपको ब्याजदर बढाएको छ । यसअघि व्यक्तिगत भन्दा २ प्रतिशत कम तोक्नुपर्ने व्यवस्था परिमार्जन भएको हो । 

undefinedराष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै व्यक्तिगत निक्षेपको भन्दा १ प्रतिशत मात्रै कम गर्नुपर्ने व्यवस्था गरेको हो । 

Advertisement

समीक्षमा भनिएको छ, ‘संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा १ प्रतिशत बिन्दुसम्मले न्युन राखी तय गर्न पाउने व्यावस्था गरिनेछ।’

ब्याजदर घट्दै जाँदा संस्थागत निक्षेपकर्तालाई राहत दिन सो व्यावस्था गरिएको हो । 

मौद्रिक नीतिको अर्थवार्षिक समीक्षाको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्

Advertisement