अमेरिकी डलर घटेसँगै घट्यो युरो र पाउन्ड पनि, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० फागुन १ गते, १३ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
आज अमेरिकी डलरको भाउ घटेको छ । हिजो अमेरिकी १ डलरको खरिद दर १३२.५६ रुपियाँ र बिक्री १३३.१६ रुपियाँ तोकिएकामा यस दिन खरिद १३२.५१ र बिक्री १३३.११ रुपियाँ छ ।  

त्यसैगरी, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने घटेको छ । आज युरो १ को खरिद दर १४२.७१ र बिक्री दर १४३.३६ रहेकामा अघिल्लो दिन खरिद १४२.९५ र बिक्री १४३.६० थियो । 

Advertisement

त्यसैगरी, राष्ट्र बैंकले मंगलबारका लागि पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.१९ र बिक्री दर १६७.९४ तोेकेको छ । हिजो क्रमशः खरिद १६७.३९ र बिक्री दर १६८.१५ थियो । 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.५६

१३२.५१

१३३.१६

१३३.११

युरो

१४२.९५

१४२.७१

१४३.६०

१४३.३६

पाउन्ड स्टर्लिङ

१६७.३९

१६७.१९

१६८.१५

१६७.९४

स्विस फ्रांक

१५१.५४

१५१.४०

१५२.२३

१५२.०८

अस्ट्रेलियन डलर

८६.४८

८६.४०

८६.८७

८६.७९

क्यानेडियन डलर

९८.४९

९८.३८

९८.९३

९८.८३

सिंगापुर डलर

९८.४७

९८.५४

९८.९२

९८.९८

जापानी येन

१०

८.८८

८.८९

८.९२

८.९३

चिनियाँ युआन

१८.४३

१८.४२

१८.५१

१८.५०

साउदी रियाल

३५.३५

३५.३४

३५.५१

३५.५०

कतारी रियाल

३६.३५

३६.३४

३६.५१

३६.५०

थाइ भाट

३.६९

३.६९

३.७१

३.७१

युएइ दिराम

३६.०९

३६.०८

३६.२६

३६.२४

मलेसियन रिंगिट

२७.८२

२७.८१

२७.९५

२७.९३

कोरियन वन

१००

९.९६

९.९७

१०

१०.०१

स्विडिस क्रोनर

१२.६७

१२.७१

१२.७३

१२.७६

डेनिस क्रोनर

१९.१८

१९.१४

१९.२६

१९.२३

हङकङ डलर

१६.९५

१६.९४

१७.०३

१७.०२

कुबेती दिनार

४३०.५२

४३०.४२

४३२.४६

४३२.३७

बहराइन दिनार

३५१.६४

३५१.५१

३५३.२३

३५३.१०

 


 

Advertisement