राष्ट्र बैंकको कारवाहीमा परे तीन विकास बैंक र तीन फाइनान्स कम्पनी, कुनलाई कस्तो कारवाही ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीति निर्देशक उल्लंघन गर्ने विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ । 

राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले आज आव २०८७०÷८१ को दोस्रो त्रैमासको कारवाहीको विवरण सार्वजनिक गरेको हो ।

Advertisement

यसैक्रममा मुक्तिनाथ विकास बैंकको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र सीईओ, सप्तकोशी विकास बैंकको सञ्चालक समिति र सीईओ, नारायणी डेभलपमेन्ट बैंक, प्रोग्रसिभ फाइनान्स, सञ्चालक समिति र सीईओ, गुुडविल फाइनान्स, सञ्चालक समिति र सीईओ तथा गुहेश्वरी फाइनान्सका सीईओलाई कारवाही गरिएको हो । 

कुनलाई के कारवाही ?  

nullnullnullnullnullnullnullnull

 


 
 

Advertisement