अमेरिकी डलर बढ्दा युरो र पाउन्ड घट्यो, कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० फागुन ३ गते, १५ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
अमेरिकी डलरको भाउ बढेको छ । हिजो अमेरिकी १ डलरको खरिद दर १३२.५१ र बिक्री दर १३३.११ रुपियाँ तोकिएकामा आज खरिद १३२.५६ र बिक्री १३३.१६ रुपियाँ रहेको छ । 

त्यसैगरी, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने घटेको छ । यस दिन युरो १ को खरिद दर १४१.८३ रुपियाँ र बिक्री १४२.४७ रुपियाँ छ, जुन हिजो क्रमशः खरिद १४२.८६ र बिक्री १४३.५१ रुपियाँ थियो । 

Advertisement

राष्ट्र बैंकका अनुसार आज पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६.२२ र बिक्री दर १६६.९८ रुपियाँ छ । अघिल्लो कारोबार दिन भने यस्तो खरिद दर १६७.९४ र बिक्री दर १६८.७० रुपियाँ थियो । 
 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.५१

१३२.५६

१३३.११

१३३.१६

युरोपियन युरो

१४२.८६

१४१.८३

१४३.५१

१४२.४७

पाउन्ड स्टर्लिङ

१६७.९४

१६६.२२

१६८.७०

१६६.९८

स्विस फ्रांक

१५०.६७

१४९.३३

१५१.३६

१५०.०१

अस्ट्रेलियन डलर

८६.४५

८५.८३

८६.८४

८६.२२

क्यानेडियन डलर

९८.५६

९७.९१

९९.०१

९८.३५

सिंगापुर डलर

९८.५४

९८.१९

९८.९९

९८.६३

जापानी येन

१०

८.८७

८.८०

८.९१

८.८४

चिनियाँ युआन

१८.४२

१८.४३

१८.५०

१८.५१

साउदी रियाल

३५.३३

३५.३५

३५.४९

३५.५१

कतारी रियाल

३६.३४

३६.३५

३६.५०

३६.५१

थाइ भाट

३.७१

३.६६

३.७३

३.६८

युएइ दिराम

३६.०८

३६.०९

३६.२४

३६.२६

मलेसियन रिंगिट

२७.८०

२७.७०

२७.९३

२७.८२

कोरियन वन

१००

९.९७

९.९३

१०.०१

९.९८

स्विडिस क्रोनर

१२.७१

१२.५२

१२.७७

१२.५८

डेनिस क्रोनर

१९.१६

१९.०३

१९.२५

१९.११

हङकङ डलर

१६.९५

१६.९५

१७.०३

१७.०३

कुबेती दिनार

४३०.३३

४२९.७६

४३२.२७

४३१.७१

बहराइन दिनार

३५१.५२

३५१.६३

३५३.११

३५३.२२

 

Advertisement