राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ । 

नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणाली विकास गर्ने उद्देश्यले आज उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

Advertisement

भारतको यूनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्न लागिएको हो । 

Advertisement