यूनाइटेड इदी मर्दी हाइड्रोको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । यूनाइटेड इदी मर्दी हाइड्रोको शेयर मूल्य समायोजन भएको छ । 

उक्त कम्पनीले ५.५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३७४.४१ कायम गरिएको छ । यसअघि रु. ३९५ थियो ।

Advertisement

समायोजन गरिएको मूल्यबाट आइतबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।    
 

Advertisement

Advertisement