श्री एयरलाइन्सको जहाज सुरक्षित अवतरण

Advertisement

काठमाडौं । सुर्खेतबाट ५८ जना यात्रुसहित उठेको श्री एयरलाइन्सको जहाज सुरक्षितरुपमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । 

जहाजको ‘फ्याप’मा समस्या आएपछि ‘रेस ल्याण्डिङ’ गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवाश झाले बताए । 

Advertisement

उनले सबै यात्रु सुरक्षित रहेको बताए । जहाज अपरान्ह ५.४८ मा अवतरण गरेको थियो । 

Advertisement