अमेरिकी डलर घट्दा युरो र पाउन्ड बढ्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० फागुन ६ गते, १८ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
नेपाली बजारमा अमेरिकी डलरको भाउ घटेको छ । आज १ डलरको खरिद दर १३२.५३ छ भने बिक्री दर १३३.१३ रुपियाँ तोकिएको छ । यस्तो दर  अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३२.५८ रुपियाँ र बिक्री १३३.१८ रुपियाँ थियो । 

त्यसैगरी, यस दिन युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ पनि बढेको छ । आज युरो १ को खरिद दर १४२.७७ रुपियाँ र बिक्री दर १४३.४२ रुपियाँ छ, जुन शुक्रबार खरिद १४२.३५ र बिक्री दर १४३ रुपियाँ थियो । 

Advertisement

साथै, राष्ट्र बैंकले आइतबारका लागि बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६.८९ रुपियाँ र बिक्री दर १६७.६४ रुपियाँ निर्धारण गरेको छ । यस्तो दर शुक्रबार खरिद दर १६६.३५ रुपियाँ र बिक्री दर १६७.१० रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.५८

१३२.५३

१३३.१८

१३३.१३

युरोपियन युरो

१४२.३५

१४२.७७

१४३

१४३.४२

पाउन्ड स्टर्लिङ

१६६.३५

१६६.८९

१६७.१०

१६७.६४

स्विस फ्रांक

१५०.११

१५०.४१

१५०.७९

१५१.१०

अस्ट्रेलियन डलर

८६.१५

८६.४८

८६.५४

८६.८७

क्यानेडियन डलर

९७.९०

९८.३१

९८.३५

९८.७६

सिंगापुर डलर

९८.३८

९८.४७

९८.८२

९८.४२

जापानी येन

१०

८.८४

८.८२

८.८८

८.८६

चिनियाँ युआन

१८.४३

१८.४२

१८.५१

१८.५१

साउदी रियाल

३५.३५

३५.३४

३५.५१

३५.५०

कतारी रियाल

३६.३६

३६.३४

३६.५२

३६.५१

थाइ भाट

३.६७

३.६८

३.६८

३.६९

युएइ दिराम

३६.१०

३६.०८

३६.२६

३६.२५

मलेसियन रिंगिट

२७.७३

२७.७२

२७.८६

२७.८५

कोरियन वन

१००

९.९५

९.९४

१०

९.९९

स्विडिस क्रोनर

१२.६४

१२.७०

१२.७०

१२.७५

डेनिस क्रोनर

१९.१०

१९.१५

१९.१८

१९.२४

हङकङ डलर

१६.९५

१६.९४

१७.०३

१७.०२

कुबेती दिनार

४३०.२६

४३०.२६

४३२.२१

४३२.२१

बहराइन दिनार

३५१.६८

३५१.५६

३५३.२७

३५३.१५

 

 

 

Advertisement