नामिबिया हारेसँगै शक्तिशाली रनरेटसहित नेपाल लिगको शीर्ष स्थानमा

Advertisement

काठमाडौं । आइसीसी क्रिकेट वल्ड कप लिग २ मा नेपाल शीर्ष स्थानमा उक्लिएको छ । नामिबिया नेदरल्याण्डसँग हारेसँगै नेपाल लिग २ मा उक्लिएको हो । 

लिगको २ खेल खेलको नेपाल २ अंक सहित शीर्ष स्थानमा उक्लिएको हो । समान २ खेल नै खेलेको नामिबिया र नेदरल्याण्डलाई नेट रनरेटमा पछि पार्दै नेपाल शीर्ष स्थानमा उक्लिएको हो । 

Advertisement

नेपाल पहिलो खेलमा नामिबियाँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेदरल्याण्डलाई ९ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । नेपालको हाल नेट रन रेट ०.९२० रहेको छ । 

undefined

नेपालले बुधबार नामिबियाको सामना गर्नेछ। खेल किर्तिपुर खेल मैदानमा बिहान ९;३० बाट सुरु हुनेछ।

Advertisement

Advertisement