बीमा सर्भेयर संघको अध्यक्षमा पुनः मोहनपुरुष ढकाल

Advertisement

ललितपुर । बीमा सर्भेयर संघ (निसा)को अध्यक्षमा मोहनपुरुष ढकाल पुनः निर्वाचित भएका छन् । संघको १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट ढकाल पुनः अध्यक्ष भएका हुन् । 

दुई बर्षका लागि निर्वाचित नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कँडेल, सहस्यहरुमा राजेश घिमिरे, सरोज श्रेष्ठ र नविन भट्ट छन् । 

Advertisement

Advertisement

Advertisement