सिटिजन्स बैंकको कन्ट्याक्टलेस कार्डबाट रु. २ हजारसम्म बिना पिन भुक्तानी गर्न सकिने

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले कन्ट्याक्टलेस कार्ड जारी गरेको छ । यो कन्ट्याक्टलेस कार्ड सजिलो तरिकाले प्रयोग गर्न सकिने बैंकले जनाएको छ । 

कन्ट्याक्सलेस कार्डबाट बिना पिन २ हजारसम्म सजिलै भुक्तानी गर्न सकिने छ । यो कार्ड प्रयोग गर्न मर्चेन्टले रकम प्रबिष्ट गरेपछि पीओरको केही दूरी भित्र कार्ड देखाएमात्र पुग्छ । 

Advertisement

उक्त कार्डबाट भुक्तानी गर्न पिन कार्ड प्रयोग गर्नु पर्ने तथा इन्सर्ट स्वाइप गर्नु पर्ने आवश्यक नपर्ने बैंकले जनाएको छ ।  
 

Advertisement

Advertisement