नेपाल ‘ए’ र क्यानडाको अन्तिम खेल आज

Advertisement

काठमाडौं । नेपाल ‘ए’ र क्यानडाबीच आज एक दिवसीय शृंखलाअन्तर्गतको अन्तिम तथा निर्णायक खेल हुँदै छ ।

खेल बिहान साढे ९:३० मा मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

Advertisement

तीन खेलमा नेपाल र क्यानडाले समान १-१ खेल जितेका छन् । आज विजयी हुने टिमले श्रृंखला जित्नेछ । 

पहिलो खेलमा पराजित नेपाल ‘ए’ले दोस्रो खेलमा क्यानडालाई पराजित गरेको थियो ।

Advertisement

Advertisement