नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले स्वयम्भू र बालाजुमा बिस्तार गर्यो नयाँ शाखा

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आज थप २ शाखा सञ्चालनमा ल्याएको छ । स्वयम्भू र बालाजुमा शाखा बिस्तार गरिएको हो ।

बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेले दुबै शाखाको उदख्घाटन गर्दै ग्राहकलाई उत्कृष्ट सेवा दिने बताए । 

Advertisement

बैंकले काठमाडौं उपत्यकामा गतमहिना अनमनगर, शंखमुल, सात दोबाटो र भैंसेपाटीमा नयाँ शाखा सञ्चालन गरेको थियो । 

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा सञ्जाल २६८ पुगेको छ । 

Advertisement