स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. ५९१.६८ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ६३३.१० थियो । 

Advertisement

अब आइतबारबाट समायोजन गरिएको मूल्यबाट उक्त कम्पनीको शेयर कारोबार शुरु हुनेछ । 
 

Advertisement

Advertisement