कृषि विकास बैंकले माग्यो एकैचोटि ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

Advertisement

काठमाडौं । कृषि विकास बैंकले एकैचोटि ठूलो संख्यामा कर्मचारी मागेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि बैंकले दरखास्त आह्वान गरेको हो ।

बैंकले आठौंदेखि चौथो तहसम्मका लागि आवेदन दरखास्त आह्वान गरेको हो । यो सेवाको किसिम स्थायी हुने बैंकले जनाएको छ ।

Advertisement

योग्य उमेदवारले आजबाट चैत १ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । 

तलब, भत्ता तथा सुविधा बैंकको नियमानुसार हुने बताइएको छ । 

undefined

Advertisement