सुनको मूल्य स्थिर रहँदा चाँदी सस्तियो

Advertisement

काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदी मूल्य भने प्रतितोला ५ रुपियाँ घटेको छ ।

नेपाल सनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ९५ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

Advertisement

Advertisement