दुई डेपुटी गभर्नरमध्ये डा. नीलम ढुङ्गानाको मात्रै जिम्मेवारी हेरफेर

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दुई डेपुटी गभर्नरमध्ये डा. निलम ढुङ्गानाको जिम्मेवारी हेरफेर गरी अर्का बमबहादुर मिश्रको यथावत राखेका छन् । 

गभर्नर अधिकारीले आजबाट लागू हुने गरी डेपुटी गभर्नर डा. ढुङ्गानालाई बैंक सुपरिवेक्षण विभागको जिम्मेवारीबाट हटाएर आर्थिक अनुसन्धान विभाग दिएका छन् । 

Advertisement

यसअघि आफैंसँग रहेको आर्थिक अनुसन्धान विभाग ढुंगानालाई दिएर गभर्नर अधिकारीले बैंक सुपरिवेक्षण विभाग आफू मातहत राखेका हुन् । 

कर्मचारीबीच खटपट भएपछि गभर्नर अधिकारीले जिम्मेवारी हेरफेर गरेको हुन सक्ने आँकलन गरिएको छ । 

डेपुटी गभर्नर ढुङ्गाना मातहत रहेका विभागः 

undefined
 

Advertisement