बैंकिङ क्षेत्रमा समस्या आए समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिन सक्छः भट्ट

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले बैंकिङ संवेदनशील क्षेत्र रहेको हुँदा कसैले पनि व्यक्तिलक्षित भई सिस्टममाथि प्रहार गर्न नहुने धारणा राखेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले  भने, ‘अर्थतन्त्रको चार वटामध्ये बैंकिङ क्षेत्र एक हो । त्यसकारण बैंकिङ क्षेत्रममा समस्या आए त्यसले समग्र अर्थतन्त्र नकारात्मक प्रभाव देखिन सक्छ ।’ 

Advertisement

null
 

Advertisement