नलगाड हाइड्रोपावरद्वारा सीईओ पदका लागि आवेदन माग (सूचनासहित)

Advertisement

काठमाडौं । नलगाड हाइड्रोपावर कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन माग गरेको छ । 

सो पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न लागेको कम्पनीले जनाएको छ । 

Advertisement

उमेर, शैक्षिक योग्यता र अनुभव हासिल गरेका तर उमेर हद ३५ वर्ष पूरा गरी ६१ वर्ष ननाघेकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सीईओको पदावधि चार वर्षको हुनेछ । 

आजका मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ । आवेदन भने भौतिक रूपमै उपस्थित भएर कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वरमा बुझाउनुपर्नेछ । 

undefined

Advertisement

Advertisement