लघुवित्त संस्थाहरुले अत्याधिक ब्याज लिए ऋणीहरुले उजुरी दिनूः राष्ट्र बैंक

Advertisement

काठमाडौं । लघुवित्त संस्थाहरुले अत्याधिक ब्याज लिने गरेको भए उजुरी दिन नेपाल राष्ट्र बैंकले ऋणीहरुलाई अनुरोध गरेको छ ।

अधिक सेवा शुल्क लिएको वा अन्य जुनसुकै शीर्षकमा शुल्क लिएको लगायत ग्राहकलाई भेदभावपूर्ण र अमर्यादित व्यवहार भएमा ‘गुनासो सुनुवाइ डेस्क’ को व्यवस्था गरिएको राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जनाएको छ । 

Advertisement

undefined
 

Advertisement