पुल्चोक इन्जिनियरिङ क्याम्पसले प्राविधिक अधिकृतदेखि उपप्राध्यापकसम्म माग्यो कर्मचारी

Advertisement

काठमाडौं । पुल्चोक इन्जिनियर क्याम्पसले रिक्त पदपूर्तिका लागि योग्य र इच्छुक नेपालीबाट दरखास्त माग गरेको छ । 

त्रिवि इन्जिनियर अध्ययन संस्थानअन्तर्गतको क्याम्पसले करार सेवामा प्राविधिक अधिकृतदेखि उपप्राध्यापकसम्म १२ पदमा दरखास्त माग गरेको हो ।

Advertisement

इच्छुक र योग्य नेपालीले यही फागुन ३० गते दिउँसो ३ बजेभित्र पुल्चोक क्याम्पसमा पुग्ने गरी दुई प्रति दरखास्त दिनुपर्नेछ । 

undefined

Advertisement