अल्फाविटाको ‘लिप एयर’ अफरः एकेडेमिक तथा टेष्ट क्लास र भिसा प्रोसेसमा ५० प्रतिशत छुट

Advertisement

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फाबिटाले ‘लिप एयर’ अफरको रुपमा आईईएलटीएल, पीटीई, टोफल, स्याट, जीआरई जस्ता भाषा कक्षाहरुमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । 

यो अफर भोलि (बिहीबार) एक दिनको एकेडेमिक क्लासहरुका लागि मात्रै भएको अल्फाविटाको भनाई छ । ‘एक्ट्रा डे, एक्ट्रा सेभिङ्स’ भन्दै अल्फबिटाले लिप एयर (अधिबर्ष, जुन चार बर्षमा एक पटक आउँछ)मा विद्यार्थीहरुलाई टेष्ट प्रेपरेसन क्लास र स्टडी एब्रोड प्रोसेसिङमा पनि ५० प्रतिशत छुट प्रदान गर्न लागेको छ । 

Advertisement

अल्फाबिटा वैदेशिक अध्ययनका लागि परिचित र भरदर्पो परामर्श सेवा प्रदायक संस्था हो ।    
 

Advertisement

Advertisement