तेईस लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २३ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशतल बोनस बापतको शेयर आज सूचीकृत भउको नप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement

Advertisement