प्राधिकरणले लिने बीमा अभिकर्ताको अनलाइन परीक्षा आजबाट

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा आज (आइतबार) देखि सुरू हुँदैछ । 

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भएकाले बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । 

Advertisement

तालिम आइतबारदेखि बिहीबारसम्म दैनिक दुई सिफ्टमा सञ्चालन हुनेछ ।

null

Advertisement